समाचार
दैलेख : दैलेख सदरमुकामको त्रिभुवन उच्च मावि अगाडीका तीन वटा पसलमा आगलागी भएको छ । आगलागीबाट ढाई करोड बरावरको क्षति भएको छ । दिउसो १ बजे साजन अटोपार्टसमा लागेको आगो सल्किँदै अन्य दुई वटा पसलमा...
पुरा पढ्नुहोसदैलेखः यहाँको भैरवी गाउँपालिकाको प्रशासकीय भवन निर्माण प्रक्रिया सुरु गरिएको छ । स्थानका विषयमा लामो समयदेखि राजनीति दलहरूबिच चलेको बिवादकाबीच गाउँपालिका–४ मा ८ करोड ७ लाख ८७ हजार ९ सय ८० रुपैयाँ लागतमा प्रशासकीय...
पुरा पढ्नुहोसकालीकोट : कालीकोटको रास्कोट नगरपालिकामा खाद्य डिपो स्थापना भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सहकार्यमा रास्कोट नगरपालिकाले खाद्य डिपो स्थापना गरेको हो । खाद्यान्नका लागि सदरमुकाम खाँडाचक्र नगरपालिका–१ मान्म जानुपर्ने नागरिकको...
पुरा पढ्नुहोसनौमूले : नेकपा एमाले नौमूले गाउँ कमिटीले पालिकालाई १६ बुँदे ज्ञापन पत्र बुझाएको छ । जनताको नजिक रहेको स्थानीय सरकारले प्रभावकारी काम गर्नका लागि सुझाव सहितको १६ बुँदे ज्ञापन पत्र नौमूले गाउँपालिकामा बुझाएको हो...
पुरा पढ्नुहोसदैलेख : यहाँका स्थानीय तहका जनप्रतिनिधिले आफूहरूले नागरिकका समस्याप्रति प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थानले जलवायु परिवर्तनले पारेको प्रभावसँगै खानेपानी, स्वच्छता तथा सरसफाइ क्षेत्रमा त्यसले पारेको प्रभावका विषयमा स्थानीय सरकारसँग गरेको...
पुरा पढ्नुहोसनौमूले : दैलेखको नौमुले गाउँपालिका वडा न ८ चौराठामा सञ्चालन गरिएका कृषि सिकाई केन्द्र, तरकारी खेती र बाख्रा पालनबाट किसानले गरेको प्रगतीको स्थलगत अनुगमन गरिएको छ । रूपान्तरण एफसिए संस्थाद्वारा सञ्चालित कामको नौमूले गाउँपालिकाका...
पुरा पढ्नुहोसदैलेख : दैलेखको महावु गाउँपालिकाका जनताको यातायातमा सहजताका लागि पक्की पुल निर्माण कार्यले तीव्रता पाएको छ । महावु गाउँपालिका जाने ताराघाट, दारेघाट लगायतका स्थानमा पक्की पुल निर्माण कार्य सुरु भएको छ । सोमबार कर्णाली प्रदेश...
पुरा पढ्नुहोसकाठमाडौँ : सर्वोच्च अदालतले सरकारी कार्यालयले प्रकाशन गर्नुपर्ने सूचनालाई अनिवार्य पत्रिकामा प्रकाशन गर्न आदेश दिएको छ । विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका २०८० मा रहेको सरकारी कोषको प्रयोग गरी खरिद गर्ने संस्थाले खुल्ला रूपमा...
पुरा पढ्नुहोसकाठमाडौँ : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव ३ वर्ष पुगेको जनाएको छ । राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसंख्या साक्षरता’ र ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयले उक्त तथ्य सार्वजनिक...
पुरा पढ्नुहोसदैलेख : दैलेखको भैरवी गाउँपालिका वडा नं. १ जलजलेमा सुरु गरिएको पेट्रोलियम अन्वेषणको अन्तिम अन्वेषण कार्य अन्तर्गतको ड्रिलिङको काम सुरु भएको छ । नेपाल सरकारका उद्योग बणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आयोजना स्थल...
पुरा पढ्नुहोस





